Monday 24th of June 2024

मटिहानीमा लो.स.पा.लेअग्रता लिदै

0 Shares

महोत्तरीको मटिहानी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले अग्रता लिएको छ ।

एकसय मतगणना गर्दा लोसपाका हरिप्रसाद मण्डलले ४६ मतकासाथ अग्रता लिएको हो।

नेकपा एमालेका हेमचन्द्र यादव १७ र जनता समाजवादी पार्टी नेपालका मोजिबुल रहमानले १३ मत ल्याएर पछ्याइरहेका छन् ।

सुरुवातमै अग्रस्थानमा रहेका लोसपाका मण्डल मटिहानी नगरपालिकाका निवर्तमान मेयर समेत हुन् ।

प्रतिक्रिया