Monday 24th of June 2024

मटिहानीमा हरि मण्डल अगाडी

0 Shares

महोत्तरीको मटिहानी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले अग्रता कायमै राखेको छ भने नेकपा एमाले पछ्याइरहेका छन् ।

दुईसय मतगणना गर्दा लोसपाका हरिप्रसाद मण्डलले ७५ मतका साथ अग्रता लिएका छन् ।

यता, नेकपा एमालेका हेमचन्द्र यादव ४८ र जनता समाजवादी पार्टी नेपालका मोजिबुल रहमानले २४ मत ल्याएर पछ्याइरहेका छन् ।

मतगणनाको अग्रस्थानमा रहेका लोसपाका मण्डल मटिहानी नगरपालिकाका निवर्तमान मेयर समेत हुन् ।

प्रतिक्रिया