Monday 24th of June 2024

महोत्तरीको औरहीमा लोसपाका प्रदिप खडकाको अग्रता

0 Shares

महोत्तरीको औरही नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाालका उम्मेदवार प्रदिप कुमार खडकाले अग्रता लिएका छन् ।

१ सय १७ मतको प्रारम्भिक नतिजामा खडकाले ६६ मत पाएका छन् भने नेपाली काँग्रेसका सुनिल कुमार यादवले २२ र प्रमोद मंडलले ७ मत पाएका छन् ।

प्रतिक्रिया