
महोत्तरीको भंगहा नगरपालिकामा लोकतान्त्रीक समाजवादी पाटीका संजीव साहले अग्रता लिदै गएको छ । आइतवार जारी मतगणनाको क्रममा सो पार्टीले अग्रता लिएको छ । स्रोतका अनुसार १५३४ मत गनणामा लोकतान्त्रीक पार्टीका (साइकल) मेयरतर्फ ७१५, मत हासिल गरेको छ । त्यस्तै माओबादीतर्फ मेयरमा ४८१ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेस पार्टीको तर्फबाट मेयरमा २०१ मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालय भंगहाले जनाएको छ ।
प्रतिक्रिया