0
Shares
महोत्तरीको सोनमा गाउँपालिकामा जनता समाजवादी पाटिले अग्रता लिदै गएको छ । आइतवार जारी मतगणनाको क्रममा सो पार्टीले अग्रता लिएको छ । स्रोतका अनुसार ३०० मत गनणामा जनता समाजवादी पाटि नेपालको मेयरतर्फ ८४० र उपमेयर तर्फ ७९ , मत हासिल गरेको छ । त्यस्तै माओबादीतर्फ मेयरमा १७ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेस पार्टीको तर्फबाट मेयरमा ६४ र उपमेयरमा ४७ मत वडाध्यक्षमा ३० हासिल गरेको र एमालेको मेयरतर्फ १४ र उपमेयर तर्फ ३८, वडाअध्यक्ष ७४ मत साईकल मेयरतर्फ ५३, उपमेयर तर्फ ४० र वडाध्यक्ष २५ त्यसैगरी जनमत पाटिको मेयर तर्फ २८, उपमेयर तर्फ ४१ र वडाअध्यक्षको ५५ मत, रा.प्र.पा.को मयर तर्फ ७ उपमेयर तर्फ १६ र वडाअध्यक्ष तर्फ ४ यता स्वतन्त्रतर्फ हाँस छापको ३ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालय सोनमाले जनाएको छ ।