महोतरीको सोनमा गाउँपालिमा वडा नम्बर १ मा अशोक कुमार यादव ले लिए अग्रता

गौशालाः महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर १मा जनता समाजवादी पार्टी नेपालको उमेदवार अशोक कुमार यादवले अग्रता लिएको छ । ९९१ मतगणना गर्दा जसपा नेपालको अशोक कुमार यादवले २७७मतकासाथ अग्रता लिएको हो। ने क पा एमालेका राजा राम साहले २०८ र जनमत पार्टीको उपेन्द्र कुमार यादवले १४३मत ल्याएर पछ्याइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार