गाैशालामा जसपा अगाडि ।।

गाैशाला / स्थानीयतहकाे मतपरिमाण अनुसार जनता समाजवादी पार्टीको मेयर पदका उम्मेदवार डा. दिपेन्द्र महताेले अग्रता कायम राखेका छन् । आज विहानकाे मतपरिमाणअनुसार डा. महताेले ४३५ मत प्राप्त गरेका छन् भने उपमेयरले ४४३ र वडाअध्यक्षमा ३७४ मत हासिल गरेका छन् । त्यस्तै ३५३ मत ल्याएर  नेकपा माओवादीले मेयरतर्फ दाेस्राे स्थान कायम गरेकाे छ । साेही पार्टीका उपमेयरले ३३५ र वडाअध्यक्षले ३३८ मत प्राप्त गरेका छन् । यता लाेकतान्त्रिक समाजवादी पार्टीका मेयरतर्फ २७३, उपमेयरतर्फ ३११ र वडाअध्यक्षले ३१७ मत हासिल गरेका छन् । नेपाली काँग्रेसले मेयरतर्फ १८५, उपमेयर १३४ र बडाअध्यक्षमा १०७ मत प्राप्त भएको छ । मतपरिमाणकै क्रममा नेकपा एमालेका मेयरका उम्मेदवारले २२६, उपमेयरले २१९ र वडाअध्यक्षले २१४ मत हासिल गरेका छन् । यता स्वतन्त्रका उम्मेद्वार राधेश्याम सापकाेटाकाे पक्षमा १६९ मत हासिल गरेकाे छ

प्रतिक्रिया

सम्बन्धित समाचार