हरिवन नगरपालिका ३ मा एमालेको प्यानल नै विजयी

सर्लाही, जेठ १ गते । हरिवन नगरपालिका ३ मा नेकपा एमालेका दीपमान लोप्चनको प्यानल नै विजयी भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले गरेको घोषणा अनुसार लोपचनले ७५८ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टी लोसपा का संजीव मोक्तानले ४७० मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार