Monday 24th of June 2024

भरतपुर महानगरपालिकाको मतगणना रोकिए

0 Shares

 

चितवन / भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि अहिले मतगणना रोकिएको हाे ।

एमालेको चुनाव चिन्ह शूर्यमा लगाइएको छाप मधुरो देखिएपछि निर्वाचन अधिकृतले पहिले सदर भनेको र पछि उहाँले नै त्यही मतलाई बदर भनेको विषयमा विवाद भएको हाे । अहिले नेकपा एमालेका प्रतिनिधिहरु मतगणना स्थल भन्दा बाहिर रहेका र आन्तरिक छलफल भइरहेको छ ।

 

प्रतिक्रिया