Monday 24th of June 2024

महाेतरीकाे साेनमा गाउँपालिकामा वाडा १ जसपाकाे खता प्यानलै सहित खुल्यो

0 Shares

 

मंजित सिंह मधेसी

साेनमा

महाेतरीकाे साेनमा गाउँपालिका वडा नं १ मा जनता समाजवादी पार्टी नेपालकाे प्यानलै विजयी भएको छ। वडाध्यक्षमा जसपाकाे अशोककुमार यादव ६३९ मत ल्याएर विजयी भएका हुन्। उनी जसपा नेपालबाट प्यानलसहित विजयी भएका हुन्। अशाेक कुमार यादव दाेस्राे पटक वडा नम्बर १मा वडा अध्यक्षमा जितेका छन उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजा राम साहले ५५५मत मात्र ल्याए।

तेस्रोमा जनमत पार्टीका उपेन्द्र कुमार यादले ४२२र चाैथाेमा लाेसपा नेपालका सुशील कुमार यादवले २९६ मतमा सिमित भए

प्रतिक्रिया