Monday 17th of June 2024

गौशाला दुइमा जस.पा. अघि अघि ।।

0 Shares

महोत्तरीको गौशाला ३ मा जनता समाजवादी पार्टीका मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै गरेको छ । आज विहान १० बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार ९०० को मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ४२६, उपमेयरमा ४१३, वडाअध्यक्षमा ३४८ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा ६९, उपमेयरमा ७४ र वडाअध्यक्षमा ८१ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ६७, उपमेयरमा ७० र वडाअध्यक्षमा ७६ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा १८९, उपमेयरमा १९३ र वडाअध्यक्षमा १९९ मत प्राप्त गरेका छन् । मतगणनाको क्रममा नेकपा एमालेले मेयरमा ५, उपमेयरमा ४ र वडाअध्यक्षमा १ मत हासिल गरेका छन् ।

 

प्रतिक्रिया