Saturday 13th of July 2024

भंगहामा लो.स.पा.को अग्रता ।।

0 Shares

महोत्तरीको भंगहामा लोकतान्त्रीक समाजवादी पाटिका मेयरतर्फका उम्मेदवार संजीव साहले अग्रता गरेको छ । आज विहान ९ः३० बजेको मतपरिमाण अनुसार लो.स.पा. पार्टीले अग्रता कायम राखेको छ । स्रोतका अनुसार लोकतान्त्रीक समाजवादी पार्टीका (साइकल) मेयरतर्फ १७७७ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयर तर्फमा १३६६मत प्राप्त गरेका छन भने नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा १३६५मत प्राप्त गरेका निर्वाचन आयोगको कार्यालय भंगहाले जनाएको छ ।

प्रतिक्रिया