साेनमा गाउँपालिकामा  नेपाली काँग्रेसले खाता खोले ll

मंजित सिंह मधेसी

साेनमा / महाेत्तरीकाे साेनमा गाउँपालिकामा  नेपाली काँग्रेसले खाता खोलेका छन् । सोनमा गाँउपालिका वडा नं. ८ का वडाअध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सुनिल कमार सिंहले विजयी हासिल गरेका छन् ।

सिंहले ३९ मत अन्तरले विजयी हासिल गरेका हुन् ।  उहाँ ५७६ मत प्राप्त गरेका छन । निजको निकटम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार राजदेव यादवले ४३७ मत ल्याएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार