Friday 19th of April 2024

सम्सी गाउँपालिका वडा नं २ मा स्वतन्त्र उम्मेदवार शेख अन्जारे विजयी

0 Shares

महोत्तरी जिल्लाको सम्सी गाउँपालिका वडा नं २ मा स्वतन्त्र उम्मेदवार शेख अन्जारे विजयी भएका छन् । सम्सी गाउँपालिका वडा नम्बर २ को अन्तिम मतपरिणाम अनुसार अन्जारे वडाध्यक्षमा ५ सय ६६ मत ल्याएर विजयी भएका हुन् ।

सम्सी निर्वाचन कार्यालयका अधिकृतले उनी विजयी भएको घोषणा गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपा का उमेदवार ५ सय ३७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया