महाेत्तरीकाे साेनमा गाउँपालिका वडा नं २ मा लाेसपा प्यानलै सहित विजयी

मंजित सिंह मधेसी

साेनमा / महाेतरीकाे साेनमा गाउँपालिका वडा नं २ मा लाेसपा नेपालकाे प्यानलै सहित विजयी भएको छ। वडाध्यक्षमा लाेसपा नेपालकाे राम जीवन यादव ४३३ मत ल्याएर विजयी भएका हुन्। उनी प्यानलसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमाेद यादवले ३४९ मत मात्र ल्याएका छन भन्ने तेस्राेमा ने क पा एमालेका राम जीवन यादव ३०१मत ल्याएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार