0
Shares
मंजित सिंह मधेसी
साेनमा / स्थानिय चुनाव २०७९ को मतगनना चलिरहदा महोत्तरीको सोनमा गाउँपालिकामा नेपाली काँग्रेस अग्रता लिएको छ भने दोस्रो स्थानमा लोसपा नेपाल र तेस्रो स्थानमा जसपा नेपाल रहेको छ। काँग्रेस २१३७, साइकल १७८४ र छाता १७४६ मत ल्याएको छ। सोनमा गाउँपालिकामा अहिले सम्म वडा नं १,२,८ र ७ को मतगनना भइसकेको छ र अहिले वडा नं ३ को मतगनना भइरहेको छ। मतगनना अनुसार वडा नं १ बाट जसपा नेपाल, वडा नं २ बाट लोसपा नेपाल, वाड नं ७ बाट नेपाली काँग्रेस र वडा नं ८ बाट नेपाली काङ्रेस जित हासिल गरेको छ।