सोनमा गाउँपालिका वडा न. ७ मा नेपाली कांग्रेस प्यानल सहित विजय

मंजित सिंह मधेसी 

साेनमा 

महाेत्तरीकाे सोनमा गाउँपालिका वडा न.७ मा नेपाली कांग्रेसले  प्यानल सहित बिजयी भएको छ  । रुख छाप बाट उमेदवारीद दिएकाे  इन्द्रजित यादव ६२९ मत ल्याएर निर्वाचित भएका छन।निकटतम प्रतिद्वन्द्वी साईकल छाप लाेसपा ले ४९३ मत प्राप्त गरेकाे छ। त्यतै तेस्रो स्थानमा छाता छाप जसपा ४७५ मत लाएर प्राजित भकाे छ। ४७५ मत प्राप्त गरेको महेश प्रशाद यादब पहिलो  स्थानीय चुनावमा जसपा बाट निर्वाचित भएकाे थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार