गौशाला नगरपालिकाको वडा नं. ४ को वडाअध्यक्ष पदमा नेपाली कांग्रेसका रामनारायण महासेठ विजयी

महोत्तरी ः गौशाला नगरपालिकाको वडा नं. ४ को वडाअध्यक्ष पदमा नेपाली कांग्रेस तर्फबाट राम नारायण महासेठ विजयी भएका छन् । महासेठले ९७७ मत ल्याई वडा नं. ४ को वडाअध्यक्षमा निर्वाचित भएका हुन ।

प्रतिक्रिया

सम्बन्धित समाचार