महाेत्तरीकाे साेनमा गाउँपालिकामा साईकल शिर्ष स्थानमा

 

मंजितकुमार

स्थानिय चुनाव २०७९ काे मतगनना जारी नै रहदा महोत्तरीको साेनमा गाउँपालिकामा नेपाली काँग्रेस र जसपा लाई पछी पार्दै लोसपा नेपाल शिर्ष स्थानमा पुगेका छन।

 

सुरु देखि शिर्षस्थानमा रहेको नेपाली काँग्रेस वडा नं ३ मा पछी पारेका छ्न। लाेकतात्रिक समाजवादी पार्टी नेपालका विशेश्वर प्रसाद यादवले २५३३ मत ल्याइ शिर्ष स्थानमा छ । भने नेपाली काँग्रेस काे गाेखुल राय यादव २४६९ र जसपा नेपालका राजकुमार यादवले २०२३ मत ल्याएर पछ्याइरहेका छन् । सुरुवातमा अग्रस्थानमा रहेका जसपाका राज कुमार यादव साेनमा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन। अब मतगणना हुने वाड ४,५ र ६ लोसपा नेपालको गढ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार