हेटौंडाको मतपत्र : चोर नेताहरुलाई नो भोट

काठमाडौं / हेटौंडा उपमहानगरपालिकाको मतपत्रमा मतदाताले चोर नेताहरुलाई नो भोट भनेर आक्रोश पोखेको भेटिएको छ । हेटौंडा उपमहानगरको वडा नम्बर ४ भुटनदेवी माध्यमिक विद्यालय मतदान केन्द्रको जारी मतगणनामा नो भोट भनेर लेखिएको पाइएको हो ।

मतदाताले ” मेरो भोट, चोर नेताहरुलाई नो भोट ”  भनेर लेखेका छन् । मंगलबार पनि सोही वडामा नो भोट लेखिएको मतपत्र भेटिएको थियो । रातोपाटी

 

प्रतिक्रिया

सम्बन्धित समाचार