महाेत्तरीकाे साेनमा गाउँपालिका वडा ३ मा लाेसपा प्यानल सहित विजय।

मंजित सिंह मधेसी

साेनमा / महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नं ३ मा लोकतान्त्रीक समाजबादी पार्टी नेपालको उम्मेदवार प्रमोद सहनीको प्यानल सहित विजयी भएका छन् । सोनमा गाउँपालिका वडा नम्बर ३ को अन्तिम मतपरिणाम अनुसार सहनी वडा अध्यक्षमा ६ सय ७४ मत ल्याएर पूरा प्यानल विजयी भएका छन् ।

सोनमा गाउपालिका निर्वाचन कार्यालयका अधिकृत दिपक कुमार मिश्रले उनीहरुलाइ विजयी भएको घोषणा गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्रेसका उमेदवार पुलिन्द्र यादवले ६ सय १८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार