
मंजित सिंह मधेसी
साेनमा
महोत्तरीको साेनमा गाउँपालिका वडा नं.५ मा दिल कुमार यादब निर्वाचित
लोकतान्त्रिक समाजवादी पार्टी बाट महाेत्तरीकाे साेनमा गाउँपालिकावडा न०५ खैरबनीमा दिल कुमार यादब २६४ मत ल्याएर वडा नं. ५ खैरबनीको अध्यक्षमा निर्वाचित भएका हुन् । उनी आफ्ना निकट्म प्रतिद्धन्द्धी जसपा नेपालकाे उम्मेदवार,जाेगिन्द्र यादब २५२ मत ल्याएर प्रजित भएका छन।
त्यस्तै अर्का वडाअध्यक्ष नेपाली काँग्रेसका उम्मेदवार रामदुलार यादबले १९६ मत ल्याएका थिए । स्वतन्त्र उम्मेदवार शाैखिलाल यादब कर्क छापले १९३ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालय साेनमाले जनाएको छ ।
त्यस्तै सोही वडाका नेकपा एमालेका लक्षमण यादबले १६५, मत प्रप्त गरेका थिए । त्यस्तै पूव वडा अध्यक्ष रामविनय यादवले नेपाली काँग्रेस बाट निर्वाचित भएकाे थियो ।पार्टी बाट टिकट नपाएपछि ।
स्वतन्त्र उमेदवारी (खरायो छाप) बाट १६० मत प्रप्त गरेकाहुन।
प्रतिक्रिया