संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु

काठमाडौंः संसद बैठक सुरु भएको छ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ ।छलफलमा सांसदहरुले धारणा राख्ने क्रम जारी छ । संविधानमf जेठ १५ मा बजेट ल्याउने प्रावधान छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार