
डा. सी. के राउत नेतृत्वको जनमत पार्टीमा विभिन्न पार्टी परित्याग गरी धुनुषा तथा महोत्तरी लगायत विभिन्न स्थानका दुई दर्जन युवाहरु पार्टी प्रवेश गरेका छन् ।
जनकपुरधामको भानु चौक स्थित रहेको जनमत पार्टी केन्द्रिय सचिवालयमा डा. सी. के राउतले उनीहरुलाई फुल माला लगाउदै पार्टी प्रवेश गराएका हुन् ।
युवा नेता बद्री नाथ झाको प्रयासले पार्टी प्रेवेश गरेका युवाहरूले देशमा परिवर्तनको सम्वाहक एकमात्र जनमत पार्टी भएको भन्दै पार्टी प्रवेश गरेका छन् ।
प्रतिक्रिया