जनकपुरधाममा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध जनकपुरधाममा युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

बुधबार जनकपुरधामस्थित जानकी चौकमा बीच सडकमै मोटरसाईकल, अटो रिक्सा र एलपी ग्यास सिलिण्डर राखेर युवाहरुले विरोध प्रदर्शन गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रुपमा जनतालाई असर गरेकाले मूल्यवृद्धि फिर्ता नहुञ्जेलसम्म सरकारविरुद्ध निरन्तर आन्दोलन गर्ने युवाहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार