नीति तथा कार्यक्रममाथि छलफल (लाइभ)

काठमाडौं / प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।

बैठक शनिबार बिहान ११ बजेदेखि सुरु भएको हो । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणाराख्ने क्रम जारी रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदको संयुक्त बैठकमा जेठ १० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार