Wednesday 15th of January 2025

आइपीएल : उपाधिका लागि गुजरात र राजस्थान भिड्ने

0 Shares

काठमाडौं / यस सिजनको इन्डियन प्रमियर लिग(आइपीएल) को उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्ने भएका छन्।

गुजरात राजस्थानलाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने राजस्थान बेंगलोरलाई हराउँदै फाइनल प्रवेश गरेको हो।

फाइन खेल आइतबार ८:१५ बजेदेखि नरेन्द्र मोदी स्टेडियमा हुनेछ।

प्रतिक्रिया