राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी (लाइभ)

प्रतिनिधि सभा बैठक

काठमाडौं / प्रतिनिधि सभाको बैठकमा बुधबार पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी छ  ।

सङ्घीय संसदको महासचिव डा. भरतराज गौतमले आ.व. २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहेको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार