Saturday 5th of October 2024

समयमा नै पुस्तक छाप्न नसक्ने जनक शक्षिा सामग्री केन्द्र खारेज गर्नुपर्छ स् नवनिा लामा

0 Shares

काठमाण्डौ – प्रमुख प्रतपिक्षी नेकपा एमालेकी सांसद नवनिा लामाले समयमा नै पुस्तक छाप्न नसक्ने जनक शक्षिा सामग्री केन्द्र खारेज गर्नु पर्ने बताउनु भएको छ ।

 

प्रतनिधि िसभा बैठकको शून्य समयमा बोल्दै लामाले जनक शक्षिाले समयमा पाठ्यपुस्तक पुर्याउन नसकेकाले त्यसलाई खारेज गर्नुपर्ने बताउनु भएको हो ।

 

उहाँले भन्नुभयो स् ॅपाठ्यपुस्तक कनि अभाव भयो रु जनक शक्षिा सामग्री केन्द्र बचाउने नाममा वद्यिार्थीले कहल्यिै समयमा पुस्तक पाएनन् ।’ उहाँले वैकल्पकि उपाय सोचेर पाठ्यपुस्तक छाप्ने जम्मिेवारी अब नजिी क्षेत्रलाई दनिुपर्ने बताउनुभयो ।

प्रतिक्रिया