Thursday 14th of November 2024

पार्टी फुटाउने कुरामा सत्यता नरहेको सांसद इस्तयिाक राइको दावी

0 Shares

जनकपुर धाम- जनता समाजवादी पार्टी, नेपालका सांसद मोहम्मद इस्तयिाक राइले मन्त्री परविर्तन बषियमा पार्टीभत्रि कुनै वविाद नभएको दावी गर्नुभएको छ ।

नेपालगञ्जको मेयर काँग्रेसले पाए संघीय समाजवादीले बागी उम्मेद्वार उठाउने «  Yo Bela

बहिीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै राईले मन्त्री परविर्तन गर्न गुटगत भेला गरएिको र पार्टी फुटाउने कुरामा सत्यता नरहेको दावी गर्नुभएको हो । उहाले आफुलाई मन्त्री बन्न कुनै इच्छा नभएकाले यस बषियमा आफुलाई अनावश्यक रुपमा नमुछ्न आग्रह गर्नुभयो । राईले सरकार गठन हुँदा अध्यक्ष उपेन्द्र यादवले संसदीय दल र केन्द्रीय कार्यकारीणी बैठकमा ६ महनिाका लाग िमात्र मन्त्री बनाइएको र त्यसपछ िनयाँ व्यक्तलिाई मन्त्रीपरषिद्मा पठाउने मौखकि रुपमा बताउनुभएको जानकारी दनिुभयो । अहलिे पार्टीभत्रि देखएिको वविाद अध्यक्ष यादवको एकलौटी नर्णियको बरिुद्ध भएको उहाले बताउनुभयो । राईले अध्यक्ष यादवले पार्टीलाई व्यक्तगित रुपमा सञ्चालन गरेको र जसका कारण स्थानीय तहको नर्विाचनमा त्यसको असर देखएिको धारणा राख्नुभयो ।

PahiloPost | PahiloPost.com - News Portal from Nepal ||

स्थानीय तहको नर्विाचनको समक्षिा गर्न पन िअध्यक्ष यादव तयार नभएको उहाले बताउनुभयो । उहाले पार्टीलाई एक व्यक्तकिो आधारमा नभएर सामूहकितामा चलाउनुपर्नेमा आफुहरुको जोड रहेको जकिरि गर्नुभयो ।

प्रतिक्रिया