पत्रकारको महासंग्राम ः सप्तरीमा देव र पोखरेल प्यानलबीच भीडन्त

राजविराज – नेपाल पत्रकार महासंघको आसन्न चैत २५ गते हुने निर्वाचनमा सप्तरीमा दुई प्यानलबीच भीडन्त हुने भएको छ ।

नेपाल पत्रकार महासंघ सप्तरी शाखाको कार्यसमितिका लागि श्रवण कुमार देव र मनोहर पोखरेलको प्यानलबीच कडा प्रतिस्पर्धा हुने भएको हो ।

शाखा सप्तरीमा १०० जना मददाता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार