
नागेन्द्र साह, अाैरही । महोत्तरीको औरही नगरपालिक मा टयाकटर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएके छ ।
शनिबार (आज) विहान ८.३० बजेको समयमा औरहीबाट पूर्वदिशा तर्फ जादौ गरेको अनटेष्ट टयाक्र माननीय शरतसिंह भण्डारीको पोखरीमा पल्टिन जादा एक जना गम्भीर घाइते भएको हो । औरही नग।पालिका वडा नं. १ मा बस्ने चन्देश्वर महतोको छोरा अन्दाजी ४० वर्षको विजय महतो सुडि गम्भीर घाइते भएको हो ।
घाइते महतोलाई उपचारकोलागी बर्दिवास स्थित शुभस्वतिक हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिनुभयो । टयाक्टर भन्ने घटना भएको ठाउँमा राखी अनुसन्धान भइ रहेको जनकारी दिनुभयो ।
प्रतिक्रिया