युवा सन्जालद्वारा निर्माण बालउधान अन्तिम चरणमा

बर्दिवास – बसन्त ऋतुसंगै बालबालिकाहरु रमाउदै छन । महोत्तरीको बर्दिबास नगरपालिका ९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक बिधालय पशुपतिनाथ बनरझुल्लामा जनसहयोगी युवा सन्जालले जनस्तरबाट निर्माण गरिरहेको बालउधान परियोजना अव अन्तिम चरणमा पुगेको छ ।

सन्जालका अध्यक्ष परमेश्वर महतो का अनुसार हामीले निमार्ण गरिएको हैन यो तँ समाजले निमार्ण गरिएको बालउधान हो । निमार्णधिन अवस्थामा रहेको वाल उधान अन्तिम चरणमा पुगेको छ । विद्यालयमा निमार्ण गरिएको बालउधानको वाल पेन्ट, गार्डेनको फुल,शैक्षिक सुधार भएपछि मात्र विद्यालयलाई हस्तान्तरण गरिने छ ।

अंतिम चरण रहेको बालउधानलाई आर्थिक कमि भएकाले सबैमाझ आर्थिक जुटाईदिनका लागि जनसहयोगी युवा सन्जालका अध्यक्ष महतोले आग्रह गरेका हुन ।

स्थालगत खिचिएको फोटो फिचर ।

प्रतिक्रिया

सम्बन्धित समाचार