सिके राउतको सभामा ‘फ्रि मधेश’को नारा, प्रधानमन्त्री किन मौन : भीम रावल

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले सिके राउत नेतृत्वको पार्टीले अझै फ्रि मधेशको नारा लगाउन नछाडेको भन्दै सरकारको मौनतामाथि प्रश्न गरेका छन्।

हालै राउतको पार्टीको भेलामा स्वतन्त्र मधेशको झण्डा बोकेका कार्यकर्ता फेला परेका थिए।

राउतलाई सम्मान गरिएको प्रति नेता रावलले पहिलेबाट नै प्रश्न उठाउँदै आइरहेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार