Friday 19th of April 2024

मटिहानी न.पा.का मेयरद्वारा झुलुङ्गे पुलको समुद्घाटन

0 Shares

गौशालाः महोत्तरीको मटिहानी न.पा.का मेयर हरि प्रसाद मंडलले झुलुङ्गे पुलको समुद्घाटन गरेको छ ।
मटिहानी न.पा. वडा नं. ५ गोबरौडा र घोरघासको विचमा पर्ने दुधमति नदीमा विहिबार मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मंडलले नव–निर्मित झुलुङ्गे पुलको समुद्घाटन गरेको छ ।


सो समुद्घाटन कार्यक्रममा वडा अध्यक्षहरु, मिश्रि नायक, नाजिर राईन, मो. रयुफ शेष, पूर्व गा.वि.स. अध्यक्ष कुशेश्वर यादव, मोहन यादव, सन्तोष नायक तथा स्थानीय, युवा, भद्रभलादमी, बुद्धिजीवी, पत्रकार राजनितिककर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया