Tuesday 21st of January 2025

पुसमा प्रदेशस्तरीय फुटवल प्रतियोगिता हुने ।।

0 Shares

रुपान्तरण खवर
महोत्तरीको गौशालामा प्रदेशस्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । अगामी पुस २ गते गौशाला ४ स्थित विर्ता खेल मैदानमा सो प्रतियोगिताको आयोजना हुने भएको छ ।

See the source image

प्रतियोगितामा १६ वटा टिम सहभागी रहने आयोजक विर्ता स्पोर्टस क्लवले जनाए्रको छ । प्रतियोगितामा प्रथम हुनेलाई ६५ हजार नगद र दोस्रो हुने टिमलाई ३० हजार पुरुस्कार प्रदान गरिने क्लवका ईन्दल राउतले जानकारी दिए । गतबर्ष झै यसबर्ष पनि सो फुटवल प्रतियोगिताको आयोजना हुने भएको राउतले जानकारी दिए ।

प्रतिक्रिया