प्रदेश २ मा भोली सार्वजनिक विदा

गौशाला – प्रदेश नम्बर २ को सरकारले राम नवमीको अवसरमा भोलि सार्वजनिक विदा दिएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक विज्ञप्ति जारी गर्दै रामनवमीको अवसरमा बुधबार सार्वजनिक विदा दिएको जानकारी गराएका छन् ।No description available.

प्रतिक्रिया