मिथिलाञ्चलकै महाकुम्भ परिक्रमायात्री मटिहानीमा (फोटोफिचर)

मटिहानी (महोत्तरी) : मिथिलाको बहुचर्चित धार्मिक एवम् ऐतिहासिक गाथा वोकेको ‘मिथिला माध्यमिकी’ परिक्रमा बीहीबार मटिहानीमा विश्राम गरेका छन्।

१५ दिनसम्म चल्ने मिथिलाञ्चलकै महाकुम्भको रुपमा मानिने बहुचर्चित मिथिला माध्यमिकी परिक्रमाको तेस्रो राति मटिहानीमा विश्राम गरेका हुन्।  बीहीबार एकाबिहानै भारतको गिरीजास्थानबाट महोत्तरीको मटिहानी आएका टोलीलाई महिटानीका मेयर हरिप्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी, जनपथ, शसस्त्र र नेपाली सेनाको टोलीले यात्रीहरुलाई स्वागत गरेका थिए।

उनीहरूलाई नेपाली सेनाले स्वागतमा धुन बजाएका थिए भने मटिहानी नगरपालिकाको कार्यालयले लोकधुनले स्वागत गरिएको मटिहानी नगरपालिकाको कार्यालयले जनाएको छ।

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

प्रतिक्रिया

सम्बन्धित समाचार