Thursday 20th of June 2024

यस्तो देखियो रमजानको पहिलो दिन

0 Shares

मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजान (रमादान) आजदेखि सुरु भएको छ। रमजानमा मुस्लिम धर्मावलम्बी ३० दिनसम्म रोजा व्रत बस्दछन् ।

इबादत अल्लाहसँग प्रार्थना र आफूले गरेको गल्तीको पश्चाताप गरी क्षमायाचना माग्ने चलन छ । रमजानमा गरिब परिवारमा दान–दक्षिणा सदका जकातसमेत दिइने चलन छ। जमलस्थित कस्मिरी जामे मस्जिदमा रमजानको पहिलो दिन देखिएका केही दृश्य:

प्रतिक्रिया