Sunday 16th of June 2024

गौशाला नगरपालिकाद्वारा ड्रिलिङ्ग रिंग मेसिनको खरिद प्रक्रिया शुरु, कराेडाैको टेन्डर आव्हान

0 Shares

गौशालाः गौशाला नगरपालिकाका किसानहरुलाई आत्मनिर्भर बनाउन गौशाला नगरपालिकाले ड्रिलिङ्ग रिंग मेसिनको खरिदको लागी प्रक्रिया अगाडि बढाईएको छ ।
गौशाला नगरपालिकाले किसानहरुको लागी ड्रिलिङ्ग रिंग मेसिनको खरिद गर्न ३ कराेडको टेन्डरको आव्हान गरेको छ ।
गौशाला नगरपालिकालाई कृषि नगरपालिका बनाउन नगरप्रमुख बोरिङ मेसिन खरीद गर्न लागेको र मेसिन आए लगतै किसानको आवश्यकता अनुसारको खेत खेतमा सिचाई दिने मेयर महतोले बताए ।

 

प्रतिक्रिया