Friday 14th of June 2024

गौशाला नगरपालिकाको वजेट पारित

0 Shares

महोत्तरी / गौशाला नगरपालिकाले दशौ नगरसभामा पेश भएको वार्षिक विनियोजित वजेट पारित गरिएको छ । आईतबार गौशाला नगरपालिकाको सभाहलमा आयोजित आर्थिक बर्ष २०८०/०८१ को वार्षिक विनियोजित वजेट पारित गरिएको हो ।

गत असार १५ का दिन आयोजित नगरसभाकाबीच आर्थिक बर्ष २०८०/०८१ का लागि ९९ करोड ३० लाख ५ हजार २ सय ९६ रुपैयाँ बराबरको वार्षिक वजेट पारित गरिएको थियो ।

सायद ८ जना मानिसहरू  र मञ्च को फोटो हुनसक्छ

नगरपालिकाले यसपटक १ करोडका दरले प्रत्येक वडालाई समान रुपमा वजेट विनियोजन गरिएको गौशाला नगरपालिकाले  जनाएको छ ।

सायद १४ जना मानिसहरू  र विवाह को फोटो हुनसक्छ

सभामा नगरउपप्रमुख रेणु महतो भने अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया