Wednesday 29th of May 2024

महोत्तरीमा दुई कोरोना संक्रमितको मृत्यु

0 Shares

गौशाला । महोत्तरीमा एकै दिन दुई कोरोना संक्रमितको मृत्यु भएको छ । एक संक्रमितको मृत्युअघि रिपोर्ट आएको छ भने अर्का संक्रमितको मृत्युपछि अन्तिम संस्कार भइसकेपछि रिपोर्ट आएको हो ।

दुवै मृतक संक्रमित ८० र ६६ वर्षीय पुरुष हुन् । ८० वर्षीय पुरुष महोत्तरी स्थायी घर भई जनकपुरमा बसोवास गर्दै आएका हुन् भने ६६ वर्षीय पुरुष मनरा सिस्वा नगरपालिका– ९ बथनाहानिवासी हुन् ।

प्रतिक्रिया