Tuesday 14th of January 2025

महिला विश्व कप : इङ्ल्यान्ड र नाइजेरिया तथा अस्ट्रेलिया र डेनमार्क खेल्दै

0 Shares

काठमाण्डाै – महिला विश्व कप फुटबलमा आज इङ्ल्यान्ड र नाइजेरिया तथा अस्ट्रेलिया र डेनमार्क खेल्दैछन् । इङ्ल्यान्ड र नाइजेरिको खेल दिउँसो सवा १ बजे हुनेछ।

यस्तै, दिउँसो सवा ४ बजे अस्ट्रेलिया र डेनमार्क खेल्नेछन् । समूह ‘डी’ को इङ्ल्यान्ड ९ अङ्ककासाथ समूहको शीर्ष स्थानमा छ भने नाइजर ५ अङ्ककासाथ समूह ‘बी’ को दोस्रो स्थानमा छ।

यस्तै, अस्ट्रेलिया ६ अङ्कसहित समूह ‘बी’ को शीर्ष स्थानमा छ । ६ अङ्क नै रहेको डेनमार्क भने समूह ‘डी’ को दोस्रो स्थानमा छ।

प्रतिक्रिया