महोत्तरीको गौशालाका एक युवाकको कोरोना संक्रमणले मृत्यु

गौशाला । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर –११ कालिपुरका ३८ बर्षीय रामबाबु भनिने इन्द्रजित महतोको कोरोना संक्रणमका कारण मृत्यु भएको छ ।

पाँच दिन अघि कारोना संक्रमण देखिएपछि थप उपचारका लागि काठमाण्डौंस्थित टेकु हस्पिटलमा आइसुलेट गरिएको थिए ।

बिहिबार उनको उपचारको क्रमा मृत्यु भएको गौशाला नगरपालिका मेयर शिवनाथ महतोले बताए । मृत जनकपुरमा काम गर्दै गर्दा उनलाई कोरोना संक्रमण भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार