Thursday 20th of June 2024

नयाँ साेचका साथ अगाडि वढे समाजिक कुरिती अन्त्य हुने : प्रमुख जिल्ला अधिकारी पहाडी

0 Shares
गाैशाला/ संघर्ष अनि नयाँ साेचका साथ अगाडि वढे समाजिक कुरिती अन्त्य हुने महाेत्तरीका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले बताएका छन् । अाईतवार गाैशालामा अायाेजित अात्महत्या विरुद्धकाे सचेतनामुलक कार्यक्रमलाई सम्बाेधन गर्दै साे कुरा बताएका हुन् ।
No description available.
महत्वाकांक्षी अनि नाैलाे साेच लिई समाजिक परिवर्तनको माध्यमले समाजिक समस्याको अन्त्य हुनेमा जाेड दिएका छन् । साेहिविच प्रहरी उपरीक्षक प्रकाश मल्लले जिल्लामै गाैशाला नगरपालिका  दाेस्राे स्थानमा रहेकाे अात्महत्याकाे घटनालाई ध्यानमा राख्दै त्यसलाई न्युनिकरणका लागि सवैकाे सहयोगकाे अावश्यक रहेकाे बताए । शिक्षालाई व्यवहारमा लागू गरेर यस्ता कुरितीलाई अन्त्य गर्नुपर्नेमा जाेड दिएका छन् ।
No description available.
मेयर डा दिपेन्द्र महताेले यस्ता घटनालाई नियन्त्रण गर्न सवैकाे भुमिका अत्यन्त अावश्यक रहेकाे छ । विद्यालयमा शिक्षक र घरमा अभिभावकले वालवालिकाकाे निगरानी राख्नुपर्नेमा मेयर महताेले सवैमा अाग्रह गरेका छन् । गत ३ वर्षकाे अवधिमा जिल्लामा ३५४ जनाले अात्महत्या गरेकाे घटना सार्वजनिक भएको हाे ।
१६ वर्षदेखि ३० वर्षका युवाहरु यस्ता घटना दाेहराउदै अाएकाेले अभिभावकले यसतर्फ ध्यान दिए अवश्य नै वालवच्चाकाे भविष्य सकारात्मक कदमतर्फ अगाडि वढनेमा वक्ताहरुले जाेड दिएका छन् ।
No description available.
No description available.
No description available.
No description available.
प्रतिक्रिया