Thursday 20th of June 2024

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, ग्यास प्रतिसिलिण्डर २१५ रुपैयाँ वृद्धि

0 Shares

जनकपुरधाम/ पेट्रोलियम पदार्थको भाउ फेरि बढेको छ । नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

प्रतिक्रिया