Thursday 20th of June 2024

गौशालामा पुरुष भलिबल प्रतियोगिता शुरु

0 Shares

महोत्तरी ।
गौशालामा दोश्रो ‘स्व. मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । स्थानिय सामुदायिक विकास युवा क्लब, पडोरियाको आयोजनामा राष्ट्रिय मावि कान्तिबजारको खेलमैदानमा सो प्रतियोगिता शुरु भएको हो ।

वुधबार एक कार्यक्रमकाविच शुरु भएको सो खेलकुद प्रतियोगिता कातिक ११ गतेसम्म संचालन रहने क्लवका अध्यक्ष संतोषकुमार सिंहले बताए । दैनिक ४ वटा खेलहरु संचालन हुने प्रतियोगितामा महोत्तरी, सर्लाही, धनुषाका टिमहरु सहभागिता जनाएको अध्यक्ष सिंहले जानकारी दिए ।

प्रतिक्रिया