Thursday 20th of June 2024

औरही नगरपालिकाद्वारा दाउरा वितरणमा तीव्रता

0 Shares

महोत्तरीः बढ्दो चिसोसंगैको शितलहरबाट जनजीवन कष्टकर बन्न थालेपछि औरही नगरपालिकाले नगर क्षेत्रभरी दाउरा वितरण गर्ने प्रकृयालाई तिव्रता दिएको छ । बढ्दो चिसोबाट बच्न आगो ताप्नकोलागि नगरपालिकाले हालसम्म विभिन्न वडामा दाउरा वितरण गरिएको औरही नगरपालिकाका नगरप्रमुख प्रदिप कुमार खडकाले जनाएका छन् ।

रेडियो रुपान्तरणसँग कुराकानी गर्दै खडकाले भने मौसमको अवस्था हेरेर नगरपालिकाले अगामी दिनमा कदम उठाईने जानकारी दिए ।

प्रतिक्रिया