Sunday 16th of June 2024

गौशालामा आगलगी

0 Shares

रुपान्तरण खवर, गौशाला
महोत्तरीको गौशालामा आगलगी भएको छ । अहिले प्राप्त जानकारी अनुसार गौशाला नगरपालिका २ कठुधार टोलमा आईतबार दिउँसो आगलगी भएको हो ।

सहकर्मी नागेन्द्र साहले दिएको जानकारी अनुसार स्थानिय सद्दाम धोवीको घरमा आगलगी भएको हो । जहाँ आगोले २ वटा घरमा क्षति पुर्याएको छ । आगो नियन्त्रणमा लिनका लागि गौशाला नगरपालिकाको वारुणयन्त्र घटनास्थलमा पुगिसकेको र आगो नियन्त्रणमा लिने प्रयास भईरहेको खवर प्राप्त भएको छ ।

प्रतिक्रिया