0
Shares

काठमाडौं : सरकारले आर्थिक वृद्धिदर गर्न एक उच्चस्तरीय आर्थिक सुधार सुझाव समिति गठन गर्ने भएको छ। पुनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री बर्षमान पुनले आर्थिक वृद्धिदर बढाउने एक उच्चस्तरीय आर्थिक सुधार सुझाव समिति गठन गर्ने जानकारी दिएका हुन्।
उनले आगामी वर्ष उच्च आर्थिक विकास डिजिटल अर्थतन्त्रको विस्तार गर्न नयाँ चरणको आर्थिक सुधार कार्यक्रम ल्याइने बताए।